बाईबलका केही महत्वपूर्ण पदहरुपरमेश्वरको प्रेम युहन्ना ३ः१६ ’cause परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् । १७ ’cause परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्धारा बाँचोस् भनेर पठाउनुभयो । १८ जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ , ’cause उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेकौ छैन ।
सृष्टि उत्पत्ति १ः१–३ आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । २ पृथ्वी आकार विनाको र शून्य थियो । अथाह समुद्रमाथि हन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो । ३ अनि परमेश्वरले भन्नुभयो, “उज्यालो होस् ।”तब उज्यालो भयो ।
येशू ख्रीष्टको जन्म लुका २ः६–१४ ’em त्यहाँ भएकै बेला मरियमको बालक जनमाउने बेला आयो । ७ तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेह्रेर डूडँमा राखिन्, किनकी ’emका निम्ति पौवामा ठाँउ थिएन । ८ त्यही इलाकामा गोठालाहरु थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे । प्रभुका एक जना स्वर्गदूत ’emकहाँ देखा परे, र प्रभुको तेज ’emका वरिपरि चम्क्यो, अनि ’em साह्रै डराए । १० तब स्वर्गदूतले ’emलाई भने,“नडराओ, ’cause हेर, म तिमीहरुलाई बडोÞ आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरुका निम्ति हुनेछ । ११ आज दाऊदको सहरमा तिमीहरुका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ । १२ तिमीहरुलाई चिन्हचाहिँ यो हुन्छ ः तिमीहरुले एउटा बालकलाई लुगाले बेह्रेको र डूँडमा सुताइरहेको भेट्टाउनेछौ ।” १३ तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल दैखा प¥यो । परमेश्वरको स्तुति गर्दै, ’emले भने, १४“सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरुसँग उहाँ प्रसन्न हुनुहुन्छ, ’emलाई शान्ति !”प्रभु मेरो गोठालो हुनुहुन्छ
भजनसंग्रह २३ः१–३ परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन । उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डो¥याउनुहुन्छ । ३ उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डो¥याउनुहुन्छ ।
बाईबलका केही महत्वपूर्ण पदहरु (२)परमेश्वरबाट हामीलाई कसैले पनि अलग गर्न सक्दैन रोमी ८ः३८–३९ किनकी म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदूतहरुले वा प्रधानताहरुले, वर्तमानका कुराहरुले, वा शक्तिहरुले, ३९ उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन ।
परमेश्वरको सबैभन्दा महत्वपुर्ण आज्ञा मत्ती २२ः३६–४० “गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो?” ३७ उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रम गर्नु । ३८ महान् र प्रथम आद्दा यही हो । ३९ दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु । सारा व्यवस्था र अगमवक्ताहरुका शिक्षाको आधार नै यी दुई आज्ञाहरु हुन् । ”
कसैले पनि परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैन मत्ती ६ः२४ “कसैले दुई मालिकको सेवा गर्न सक्दैन । ’cause त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ । अथवा त्यसले एउटाप्रति भक्ति राख्नेछ, र अर्कोलाई त्यसले तुच्छ ठान्नेछ । तिमीहरुले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।
हाम्रो परमेश्वर बचाउने परमेश्वर हुनुहुन्छ भजनसंग्रह ६८ः२०–२१ हाम्रा परमेश्वर बचाउनुहुने परमेश्वर हुनुहुन्छ, र परमप्रभू परमेश्वरमा नै मृत्यूबाट मुक्ति छ । २१ निश्चय नै परमेश्वर आफ्ना शत्रुहरुका टाउको कुच्च्याउनुहुनेछ, ती मानिसहरुले केशले भरिएका टाउको जो आफ्ना पापमा लागिरहन्छन् ।
प्रेम १कोरिन्थी १३ः१–७ मैले मानिसहरु र स्वर्गदूतहरुको भाषामा बोंले तापनि ममा प्रेम छैन भने, म हल्ला मचाउने घण्टा र झ्याइँ–झ्याइँ गर्ने झ्याली मात्र हुन्छु । २ मसगँ अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरु बुझ्न सकूँला, र पहाडहरु हटाउन सक्नेसम्मको सम्पुर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने केही पनि होइनँ । ३ यदि मैले सारा सम्पत्ति बाँडिदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन । म सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैनर न शेखी गर्छ। ५ प्रेम हठी हुँदैन, न ढीट हुन्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन । ६ प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ । प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ ।
केही उपयोगी बाइवलका पदहरु(३)
परमप्रभु तपाई मलाई चिन्नु हुन्छ ।भजनसंग्रह १३९ः १–३ हे परमप्रभु, तपाईले मेरो पारख गर्नु भएको छ , अनि मलाई चिन्नुहुन्छ ।२ तपाईले मेरो बसाइ र मेरो उठाइ जान्नुहुन्छ, टाढैबाट मेरो विचार बुझनुहुन्छ । ३ तपाईले मेरो बाहिरी जवाइ र मेरो सुताइ स्पष्टसँग जान्नुहुन्छ, र मेरा सबै आचरणहरुसँग तपाई परिचित हुनुहुन्छ ।सधै खुःशी रहनु, परमेश्वर नजिकै हुनुहुन्छ ।
फिलिप्पी ४ः४–७ प्रभुमा सधै आनन्द गर, म फेरि पनि भन्दछु ः आनन्द गर । ५ तिमीहरुको सहनशिलता सबै मानिसहरुलाई थाहा होस् । प्रभु नजिकै हुनुहुन्छ । ६ कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्धारा भन्यवादसहित तिमीहरुका बिन्ती परमेश्वरमा जाहेर होऊन् , ७ र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरुका हृदय र तिमीहरुका मनलाई येशूमा रक्षा गर्नेछ ।
हाम्रो भविष्यः नयाँ स्वर्ग र नयाँ पृथ्वीप्रकाश २१ः १–२ र ४ , तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें , किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए । समुन्द्र त अब छँदैथिएन । २ अनि मैले परमेश्वरबाट दुलाहको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी , अर्थात पवित्र सहर , नयाँ यरुशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें ।४ उहाँले ’emका आँखाको आँसु पूर्ण रुपले पुछिदिनुहुनेछ , र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन । किनकि पहिलेका कुराहरु बितिसकेका छन् ।
परमेश्वरमा भरोसा राख्नु ।हितोपदेश ३ः५–६ , आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख् र तेरो आफ्नै समझशक्तिमा भर नपर ६ आफ्ना सारा मार्गमा उहाँलाई सम्झी , र उहाँले तेरा मार्गहरु सोझा तुल्याइदिनुहुनेछ ।
थप जानकारीको लागि पछाडि रहेको हाम्रो लिङ्कमा हेर्न सक्नुहुनेछ ।