पवित्र आत्मा
Holy Spirit About

पवित्र आत्मा

बाईबलले परमेश्वर वास्तवमा तीन व्यक्तित्व हुनुहुन्छ भनी सिकाउँछ । यसलाई त्रिएक पनि भनिन्छ । हामी मानिस जातिलाई एक अस्तित्वमा तीन व्यक्तित्व भन्ने कुरा बुझ्न कठिन हुन्छ । यस्तो प्रकारको अस्तित्व भएको हामीले देखेका छैनौ, त हामी यसको परिदृष्य पनि बनाउन सक्दैनौ ।

बाईबलमा यी तीन व्यक्तिको ’boutमा यसरी ब्याख्या गरिएको छ, पिता परमेश्वर, पूत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर । पिता परमेश्वरलाई सृष्टिकर्ता हुनुहुन्छ, पूत्र परमेश्वरलाई मानिस र परमेश्वरबीचको मध्यस्थकर्ता हुनुहुन्छ,र पवित्र आत्मा चाहिँ परमेश्वरको आत्मा हो जो मानिसमा वास गर्नुहुन्छ । यदि कोहीले परमेश्वरलाई आफ्नो सृष्टिकर्ता भनी र येशू ख्रीष्ट उसका गल्तीहरुका निम्ति मर्नुभएको हो भनी विश्वास गर्छ भने त्यसले पवित्र आत्मा ग्रहण गर्छ ।

किनकी तपाई पवित्र आत्मालाई देख्न सक्नुहुन्न, तपाईले उहाँलाई “अनुभव” गर्नुपर्ने हुन्छ । परमेश्वरले तपाईलाई तपाईको जीवनमा अगुवाई गर्नुहुनेछ । पवित्र आत्माले तपाईको जीवनलाई नियन्त्रण गर्नुहुन्न, तपाई आफ्नो मर्जीको मालिकनै रहनुहुनेछ तर केही कुराहरुमा उहाँले तपाईको आँखा खोलिदिनुहुनेछ । जब तपाईलाई यो दिइन्छ, तब तपाई पवित्र आत्माको शक्ति र विशेष बरदानहरुमा रहनुहुनेछ ।

पवित्र आत्माले के गर्नुहुन्छ ?

येशूलाई पछ्याउने शक्ति दिनुहुन्छ र तपाईको ख्रीष्टियान जीवनमा सहायता गर्नुहुनेछ ; दिनदिनै येशू जस्तै बन्नको लागि परिवर्तित हुन सहायता गर्नुहुनेछ ।

उहाँले तपाईलाई परमेश्वरको ’boutमा सिकाउनुहुनेछ र सत्यतामा डो¥याउनुहुनेछ ।

(यूहन्ना १६ः१३–१४) तपाई ख्रीष्टियान बन्नुभन्दा अघिदेखि तपाईले नजानेका कुराहरु उहाँले सिकाउनुहुनेछ ।

उहाँले तपाईको निम्ति प्रार्थना गरिदिनुहुनेछ । जस्तै एउटा वैवाहिक जीवनमा र मानिसको सम्बन्धमा हुन्छ, जसै तपाई पवित्र आत्मासगँ धेरै समय बिताउनुहुन्छ, त्यसैगरि तपाई पवित्र आत्माबाट धेरै कुरा अनुभव गर्नुसक्नु हुनेछ ।

उदाहरणको लागि जब एउटा वैवाहिकले एकअर्कासगँ पर्याप्त समय बिताउदैनन् त्यो जोडी छुट्टीन्छन् ।

परमेश्वरले पवित्र आत्माद्घारा एक ख्रीष्टियान जीवनमा चाहिने बरदानहरु तपाईलाई दिनुहुनेछ । ती बरदानहरु बाईबलमा पाउन सकिन्छ । ( उदाहरणको लागि १ कोरिन्थि १२) ती बरदानहरुले तपाईलाई जस्तोसुकै परिस्थितिमा पनि सहायता गर्नेछ । तपाईले ती बरदानहरु खोजी राख्नु पर्दैन, परमेश्वरले ती तपाईलाई चाहिएको अवस्थामा दिनुहुनेछ ।

मण्डलीहरु

मण्डलीहरु

जब तपाई ख्रीष्टियान बन्नुहुन्छ तब तपाईलाई स्थानिय मण्डलीहरुमा जानलाई सल्लाह दिइन्छ । यदी त्यहाँ कुनै मण्डली छैन भने तपाई अरु...
बप्तिष्मा

बप्तिष्मा

बप्तिष्मा चाँही तपाई येशूको साँचो चेला हुनुहुन्छ भनी मानिसहरुलाई देखाउने एक बाहिरी चिन्ह हो । प्रक्रृयाहरु धरै साधारण छ ।...
प्रार्थना

प्रार्थना

प्रार्थना भनेको परमेश्वरसँगको बातचित हो । परमेश्वरले तपाईको प्रार्थनाको उत्तर तत्कालै नदिएता पनि तपाईको प्रार्थना प्रति उहाँको ध्यान महशूस गर्न...
पवित्र आत्मा

पवित्र आत्मा

बाईबलले परमेश्वर वास्तवमा तीन व्यक्तित्व हुनुहुन्छ भनी सिकाउँछ । यसलाई त्रिएक पनि भनिन्छ । हामी मानिस जातिलाई एक अस्तित्वमा तीन...
येशू परमेश्वरका पूत्र

येशू परमेश्वरका पूत्र

किन येशूलाई “परमेश्वरका पूत्र” भनिन्छ ? येशू आफैले भन्नुभयो कि उहाँ परमेश्वरका पूत्र हुनुहुन्छ ः तब तिनीहरु सबैले भने, “त्यसो...
येशूको जीवनी

येशूको जीवनी

तपाईले भर्खरै अध्ययन गर्नू भयो कि, परमेश्वरले आफ्नो एक्लौटे पुत्रलाई यस संसारमा मानिसको रुपमा पठाउनु भयो । येशू (जसलाई ख्रीष्ट...
केहि उपयोगी बाइबल पद

केहि उपयोगी बाइबल पद

बाईबलका केही महत्वपूर्ण पदहरुपरमेश्वरको प्रेम युहन्ना ३ः१६ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि...
बाइबल, परमेश्वरको वचन

बाइबल, परमेश्वरको वचन

यो बाइबल क्रमबद्ध भएको पुस्तक होईन । वास्तवमा यो एउटा मात्रै पुस्तक होईन, तर ६६ ओटा पुस्तकहरुको संग्रह हो ।...

Share this post