बप्तिष्मा चाँही तपाई येशूको साँचो चेला हुनुहुन्छ भनी मानिसहरुलाई देखाउने एक बाहिरी चिन्ह हो ।
प्रक्रृयाहरु धरै साधारण छ । तपाई सुरुवात पानीमाथि उभिएर, बसेर वा घूँडा टेकेर गर्नुहुन्छ । अरु ख्रीष्टियानहरुले तपाईलाई पानीभित्र डूबाएर पानी बाहिर निकाल्नु हुनेछ । तपाईले पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वरको नाउँमा बप्तिष्मा लिनुहुनेछ । (अझै पढ्नुहोस् ः मत्ती २८ः१८–१९) सरल भाषामा भन्नुपर्दा, बप्तिष्मा ख्रीष्टियानको जीवनमा भएको भित्री परिवर्तनको बाहिरी गवाही हो । तपाईका पाप र भूलहरु सबै “धोइएका” छन् । बप्तिष्माले ख्रीष्टको मृत्यू , दाहसंस्कार र पुनरुत्थानलाई पनि दर्शाउछ ।
ख्रीष्टियान बप्तिष्मा भनेको उद्घार पाइसकेपछि प्रभूप्रति आज्ञाकारी देखाउने एक प्रकृया हो ; बप्तिष्मा उद्घारसगँ गाँसिएको भएतापनि , तर बचाइनलाई यो एक मापदण्ड चाँही होइन ।
जब तपाई ख्रीष्टियान बन्नुहुन्छ तब तपाईलाई स्थानिय मण्डलीहरुमा जानलाई सल्लाह दिइन्छ । यदी त्यहाँ कुनै मण्डली छैन भने तपाई अरु...
बप्तिष्मा चाँही तपाई येशूको साँचो चेला हुनुहुन्छ भनी मानिसहरुलाई देखाउने एक बाहिरी चिन्ह हो । प्रक्रृयाहरु धरै साधारण छ ।...
प्रार्थना भनेको परमेश्वरसँगको बातचित हो । परमेश्वरले तपाईको प्रार्थनाको उत्तर तत्कालै नदिएता पनि तपाईको प्रार्थना प्रति उहाँको ध्यान महशूस गर्न...
बाईबलले परमेश्वर वास्तवमा तीन व्यक्तित्व हुनुहुन्छ भनी सिकाउँछ । यसलाई त्रिएक पनि भनिन्छ । हामी मानिस जातिलाई एक अस्तित्वमा तीन...
किन येशूलाई “परमेश्वरका पूत्र” भनिन्छ ? येशू आफैले भन्नुभयो कि उहाँ परमेश्वरका पूत्र हुनुहुन्छ ः तब तिनीहरु सबैले भने, “त्यसो...
तपाईले भर्खरै अध्ययन गर्नू भयो कि, परमेश्वरले आफ्नो एक्लौटे पुत्रलाई यस संसारमा मानिसको रुपमा पठाउनु भयो । येशू (जसलाई ख्रीष्ट...
बाईबलका केही महत्वपूर्ण पदहरुपरमेश्वरको प्रेम युहन्ना ३ः१६ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि...
यो बाइबल क्रमबद्ध भएको पुस्तक होईन । वास्तवमा यो एउटा मात्रै पुस्तक होईन, तर ६६ ओटा पुस्तकहरुको संग्रह हो ।...